प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थोम्पसनले गरे शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री प्रचण्डसँग अमेरिकी राजदूत थोम्पसनले गरे शिष्टाचार भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अमेरिकी राजदूत डीन आर. थोम्पसनले शिष्टाचार भेटवार्ता गरेका छन् । 

बिहीवार बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग थोम्पसनले भेटवार्ता गरेका हुन् । साे अवसरमा उनीहरुबीच द्वीपक्षीय हितका विषयमा धारणाहरु राखिएको बताइएकाे छ ।

Logo