बुटवल ।
रुपन्देहीमा गएराति भएकाे कार दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।
ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार रोहिणी गाउँपालिका ४ मा लु २ च ६७५६ नम्बरको कार दुर्घटना हुँदा ३ जनाकाे मृत्यु भएकाे हाे ।
मृत्यु हुनेका रुपन्देही ओमसतिया गाउँपालिकाका २६ वर्षीय देवेन्द्र चौधरी र अन्य २ जनाकाे सनाखत भएकाे छैन । दुर्घटनामा रुपन्देहीकाे सिद्धार्थनगरका ३० वर्षीय अनिल यादव गम्भीर घाइते छन्।





























प्रतिक्रिया