निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुक्ष्पकमल दाहाल (प्रचण्ड)ले आज निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दैछन् ।

छलफल बिहान १० बजे सिंहदरबारमा हुने जनाइएको छ ।  यस्तै, प्रधानमन्त्री (प्रचण्ड)ले मन्त्रालयका सचिवहरुसँग पनि आजै बिहान ११ बजे छलफल गर्ने भएका छन् । 

Logo