संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा

संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डे सचिवमा बढुवा

केन्द्रबिन्दु
0
Shares

संघीय संसद सचिवालयका सहसचिव डा. रोजनाथ पाण्डे सचिवमा बढुवा भएका छन् । 

संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले डा. पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय भएको हो ।

संसद सचिवालयका सचिव ध्रुव घिमिरेले राजीनामा दिएपछि एउटा सचिवको पद रिक्त थियो ।

Logo