राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने

राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने

केन्द्रबिन्दु
0
Shares

सरकारले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनको मिति तय गरेको हो । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिए पछि राष्ट्रियसभामा एक सिट रिक्त छ । केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा निर्वाचन आयोगले उपनिर्वाचन माघ २५ मा गर्न सुझाएको थियो ।

Logo