काठमाडौं उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र पुरिसक्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र पुरिसक्न मन्त्री श्रेष्ठको निर्देशन

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं सीतापाइलामा सडकको खाल्डो पुरेको निरीक्षण गरेका छन् । 

मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशकसहितको टोलीसँग मन्त्री श्रेष्ठ बिहीबार दिउँसो निरीक्षणमा पुगेका हुन्  । सो क्रममा उनले उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र र देशभरिका राजमार्गको १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका छन् । 

Logo