पोखरामा दुर्घटनाग्रस्त विमानमा १५ जना विदेशी पनि सवार [सूचीसहित]

पोखरामा दुर्घटनाग्रस्त विमानमा १५ जना विदेशी पनि सवार [सूचीसहित]

केन्द्रबिन्दु
0
Shares

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए । जसमा १५ जना विदेशी यात्रु पनि रहेको सूचना छ । जसमा ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु थिए । ९एन–एएनसी एटीआर–७२ विमान सेती नदी किनारमा दुर्घटना भएको हो । 

यी हुन् विमानमा सवार यात्रुहरु-

  • कृष्ण आचार्य
  • निसान्त आचार्य
  • शालिकग्राम आचार्य
  • अलिमाया सदाखात
  • अलितोनिना भेक्टोरिया
  • पूर्णबहादुर गुरुङ
  • जितेन्द्रबहादुर गुरुङ
  • एलेना ब्यान्डुरो
  • अनिषा बानिया
  • शालोक भट्ट
  • निरा छन्त्याल
  • रुवान कालुम क्रिन्टोम
  • असिमा गुरुङ
  • अनुषा गुरुङ
  • बेलमान गुरुङ
  • विजयकुमार गुरुङ
  • जीवनकला गुरुङ
  • माया गुरुङ
  • रक्की गुरुङ
  • शिवकुमार गुरुङ
  • सिता गुरुङ
  • यमुना गुरुङ
  • एस्मिन गुरुङ
  • रविन हमाल
  • एलेक्जेन्डर इसिडोर
  • संजय जेसुवाल
  • सोनु जेसुवाल
  • रचना काफ्ले
  • सीताकुमार खड्का
  • अनिलकुमार राजबार
  • भगवती कुँवर
  • अभिषेक कुशवाह
  • मेरन लभ
  • युरी लेजिङ
  • भिक्टर लेजिङ
  • ओम माया गुरुङ
  • जानितस्यान्ड्रा प्यालाभेकिनो
  • सुष्मा पाण्डे
  • हरि परियार
  • कृष परियार
  • लक्ष्मी परियार
  • रिता परियार
  • अरुण पौडेल
  •  लक्ष्मी पौडेल
  • प्रसिद्धी पौडेल
  • त्रिभुवन पौडेल
  • पुजन राना
  • सविना रायमाझी
  • राजन सापकोटा
  • अनिल शाही
  • संगीता शाही
  • आयुर्धी शर्मा
  • बेबी शर्मा
  • जमुना शर्मा
  • विशाल शर्मा
  • युवराज शर्मा
  • मोहन श्रेष्ठ
  • डा शुशील श्रेष्ठ
  • राजुसिंह ठकुरी
  • चुणा थापा
  • गणेश थापा
  • लबराज तिमिल्सिना
  • यु स्यान्ग्योन र अर्का एकजना

चालक दलका सदस्य
कमल केसी
ऐ खतिवडा
के राना
एसआर ठकुरी

Skip This
Skip This
Logo