आइतबार पोखरामा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै बुद्ध जन्मस्थल लुम्बिनी मायादेवी मन्दिर परिसरमा प्रर्थना गरिएको छ ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
यस्तै, भैरहवाको देवकोटा र बुद्ध चोकमा मृतकहरूको चीर शान्तिको कामना गर्दै स्थानीयले दीप प्रज्वलन गरेका छन् ।
.jpg)





























प्रतिक्रिया