मार्टिन लुथर किङ दिवसमा गोली चल्यो

मार्टिन लुथर किङ दिवसमा गोली चल्यो

केन्द्रबिन्दु
0
Shares

फ्लोरिडामा मार्टिन लुथर किङ जुनियर दिवसको कार्यक्रममा सोमबार भएको गोलीकाण्डमा ८ जना घाइते भएका सीएनएनले जनाएको छ । 

फोर्ट पियर्समा आयोजित कार्यक्रममा  १ हजारभन्दा ढी मानिसहरू भेला भएका थिए । गोली लागेका आठै जना वयस्क थिए र उनीहरुलाई घटनापछि अस्पताल लगिएको थियो । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । -एजेन्सी

Logo