सभामुखको उम्मेदवारीबारे विनानिष्कर्ष सकियाे कांग्रेस बैठक, अब अन्य दलसँग छलफल गर्ने

सभामुखको उम्मेदवारीबारे विनानिष्कर्ष सकियाे कांग्रेस बैठक, अब अन्य दलसँग छलफल गर्ने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले सभामुखको उम्मेदवारबारे अन्य दलसँग छलफल गरेर  टुंगो लगाउने भएको छ। 

बुधबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठक विनानिष्कर्ष सकिए पनि अन्य दलहरूको निर्णय पर्खिएर सभामुखको उम्मेदवारीबारे टुंगो लगाउने निर्णय भएको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

Logo