नेकपा माओवादीका नेता हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका छन ।
सचिवालय विस्तार गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले गजुरेललाई प्रमुख राजनीतिक सल्लाहकारको रुपमा नियुक्त गरेका हुन् । उनी माओवादीका उपमहासचिव पनि हुन् ।































प्रतिक्रिया