विश्वको दोस्रो सर्वोच्च शिखर केटुमा नेपाली कीर्तिमान

विश्वको दोस्रो सर्वोच्च शिखर केटुमा नेपाली कीर्तिमान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली पर्वतारोहीको एउटा टोलीले हिउँदमा विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानको केटुमा पहिलो पटक आरोहण गरेर कीर्तिमान कायम गरेको छ।

१० जनाको टोलीले भूतपूर्व ब्रिटिश गोर्खा सैनिक निर्मल पुर्जाका अनुसार स्थानीय समयानुसार शनिवार बेलुकी ५ बजे शिखर आरोहण गरेका हुन्।

विश्वभरिका आरोहीहरूले ३० वर्षदेखि हिउँदमा उक्त ‘बर्बर हिमाल’ आरोहण गर्न असफल प्रयास गरेका थिए।बीबीसीबाट

Logo