बाजुरामा गएको भूकम्पले भारतकाे नयाँ दिल्लीसम्म हल्लायाे

बाजुरामा गएको भूकम्पले भारतकाे नयाँ दिल्लीसम्म हल्लायाे

केन्द्रबिन्दु
0
Shares

बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार गएको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्ली र वरपरका क्षेत्रमा पनि महसुस गरिएको छ । 

दिल्लीका  बासिन्दाहरूले भुकम्पको समयमा छतका फ्यानहरू र घरका सामानहरू हल्लिएका भिडियोहरू सोसल मिडियामा सेयर गरेका भारतीय सञ्चार माध्यम एनडिटीभिले जनाएको छ । मंगलबार दिउँसो बाजुराको मैला भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

भूकम्पले पु-याएको क्षतिको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ । 

Skip This
Skip This
Logo