प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाको विदेश मन्त्रालयकी राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डबीच शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान भएको भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितको बारेमा कुराकानी भएको बताइएको छ। नुल्याण्ड दुइ दिने भ्रमणका लागि आइतवार नेपाल आइपुगेकी हुन्।





























प्रतिक्रिया