सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मन्त्रिपरिषदको बैठक अहिले बसिरहेकाे छ । 

सिंहदरबारमा बसेकाे आजको बैठक नियमित बैठक हो । बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।

Logo