प्रतिनिधि सभा सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम आजबाट

प्रतिनिधि सभा सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम आजबाट

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा सदस्यहरुका लागि २ दिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु हुँदैछ ।

कार्यक्रम कार्यक्रम संघीय संसद भवन नयाँ बानेश्वरमा ११ बजेबाट सुरु हुनेछ । अभिमुखीकरण कार्यक्रम बिहीवार र शुक्रवार दुई दिनसम्म चल्ने जनाइएको छ ।

Logo