राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज

राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्न लागेको हो । राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका विषयमा छलफल हुनेछ ।

गृह मन्त्रालयलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिने कि नदिने भन्ने विषयले सत्ता साझेदार दलमा खटपट भइरहेको बेला राप्रपाको बैठक बस्न लागेको हो ।  

Skip This
Skip This
Logo