नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीलाई धैर्यता राख्नुपर्ने बताएका छन् ।
माओवादी स्थायी कमिटी बैठकपश्चात् बिहीबार सञ्चारकर्मीहरुसँग बोल्दै उपाध्यक्ष महराले अदालतको फैसलाको पूर्णपाठ नआएकाले रास्वपाले धैर्य गर्नुपर्ने बताएका हुन् ।
गृह मन्त्रालय दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आनाकानी गरेपछि रास्वपाले सरकार छाड्ने चेतावनी दिइसकेको छ ।































प्रतिक्रिया