सरकार कर्णालीमा यो जोखिम कहिले हट्छ ?

सरकार कर्णालीमा यो जोखिम कहिले हट्छ ?

केन्द्रबिन्दु
0
Shares

कालीकोट।

कर्णाली राजमार्गको कालीकोटमा यसरी ज्यान हत्केलामा राखेर खोला तर्नु पर्ने अवस्था छ । यहाँ पुल नहुँदा गाडीहरु पनि जोखिम मोलेर आवत जावत गर्ने गरेका छन् ।

कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु र खोलामा आएको बाढीमा जोखिम मोलेर गाडी तारिंदै ।

तस्वीर : रासस

Logo