रास्वपाका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजिनामा बुझाउने

रास्वपाका मन्त्रीहरुले आजै प्रधानमन्त्रीलाई राजिनामा बुझाउने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सरकारमा सहभागी मन्त्रीहरुले आजै राजिनामा दिने भएका छन् । 

पार्टी कार्यालय बसुन्धरामा आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल सरकारबाट बाहिरिने निर्णय गरेसँगै मन्त्रीहरुले पनि आजै प्रधानमन्त्रीलाई राजिनामा बुझाउने तयारी गरेका हुन् ।  

रास्वपाबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की बनेका छन् ।

Logo