बजाज मोटरसाइकल खरिदमा आकर्षक अफरः ८ हजार पक्का, १ लाख पनि जित्ने मौका

बजाज मोटरसाइकल खरिदमा आकर्षक अफरः ८ हजार पक्का, १ लाख पनि जित्ने मौका

केन्द्रबिन्दु
0
Shares

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आकर्षक अफर ल्याएको छ । 

यस अफरअन्तर्गत बजाजका कुनै पनि मोडलको मोटरसाइकल खरिद गर्दा ग्राहकले अव ८ हजार रुपैयाँ नगद छुट पाउने भएका छन् । साथै हरेक हप्ता एकजना भायशाली विजेताले १ लाख रुपैयाँ नगद उपहारसमेत पाउनेछन् ।

हाल नेपाली बजारमा बजाजको सवैभन्दा सस्तो मोडल प्लाटिना १०० इएस रहेको छ । जसको मूल्य १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ । साथै महंगोमा पल्सर २२० एफ एविएसदेखि डोमिनार ४०० लगायत मोडललाई भने नेपाली बजारमा  ३ लाख ९४ हजार ९०० देखी ६ लाख ४४ हजार ९०० रुपैयाँसम्म पाउन सकिनेछ । 

यो स्किम बजाजको सवै सोरुममा लागु हुने कम्पनीले जनाएको छ । 

Skip This
Skip This
Logo