विजय लघुवित्तको लाभांश घोषणा

विजय लघुवित्तको लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

विजय लघुवित्तले लाभांश घोषणा गरेका छ।

कम्पनीले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ नगद गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो।

हाल कम्पनीको चुक्ता पुँजी ३२ करोड रुपैयाँ रहेको छ। कम्पनीले यस पुँजीको आधारमा लाभांश दिन लागेको हो। प्रस्ताव गरीएको उ्कत लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीले लाभांश पाउनेछन्। 

Logo