प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकले ओरालो

केन्द्रबिन्दु
0
Shares

प्रि–ओपन सेसनमा बिहिबार सेयर बजारमा ओरालो लागेको छ ।

नेप्से परिसुचकमा १.०८ अंकले आरालो लागेर २०९०.४८ विन्दुमा आएको छ । यससँगै १३ कम्पनीको ४५५ कित्ता सेयर खरिदबिक्री हुँदा २ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । बाँकी कुनै पनि कम्पनीको भाउमा परिवर्तन भएको छैन ।

Skip This
Skip This
Logo