राष्ट्रपति भण्डारी हेटौँडामा

राष्ट्रपति भण्डारी हेटौँडामा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान मकवानपुरको हेटौँडा पुगेकी छन् ।

हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गर्न उनी ११ बजेपछि त्यहाँ पुगेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए । हेटौँडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीले केही समयपछि सो समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  

Logo