जनमोर्चाकाे भोट रामचन्द्र पौडेललाई : अध्यक्ष चित्रबहादुर केसी

जनमोर्चाकाे भोट रामचन्द्र पौडेललाई : अध्यक्ष चित्रबहादुर केसी

केन्द्रबिन्दु
0
Shares

आफ्नो पार्टीले पौडेललाई समर्थन गर्ने निर्णय गरेको जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए। राष्ट्रपति निर्वाचनको कुल ५२ हजार ६२८ मध्ये जनमोर्चाको मतभार २०६ छ। कांग्रेसबाट पौडेल र नेकपा (एमाले)बाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गरेका छन्।
 

Logo