राष्ट्रिय युवासंघ रुपन्देहीमा बस्नेतको नेतृत्व

राष्ट्रिय युवासंघ रुपन्देहीमा बस्नेतको नेतृत्व

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले निकट राष्ट्रिय युवासंघ रूपन्देहीको १३ औँ अधिवेशनबाट अध्यक्षमा विकासजंग बस्नेत निर्वाचित भएका छन् ।

जिल्ला कमिटीको १३औ अधिवेशनबाट बस्नेत निर्वाचित भएका हुन् । अधिवेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । त्यस्तै उपाध्यक्षमा दीपक खड्की, सचिवमा दीपेश कंडेल, उपसचिवमा नवराज मल्ल, मधु श्रेष्ठ र कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन् ।

Logo