संघीय संसद अन्तरगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो १ बजे उक्त बैठक बस्नेछ । राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

प्रतिक्रिया