प्रतिनिधिसभाको बैठक चैत ५ गतेका लागि सर्‍यो

प्रतिनिधिसभाको बैठक चैत ५ गतेका लागि सर्‍यो

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सरेको छ। बुधबार दिउँसो १ बजे बस्ने भनिएको बैठक विषेश कारणले चैत ५ गतेका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ ।

Logo