सहिद स्मारक लिगः संकटासँग रोकियाे आर्मी

सहिद स्मारक लिगः संकटासँग रोकियाे आर्मी

केन्द्रबिन्दु
0
Shares

त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लब बराबरीमा रोकिएका छन् । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै आर्मी र संकटाले समान अंकसमेत बाँडेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि बराबरीमा रोकिनु परेको हो । आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । 

बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन् ।

Logo