‘आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार’ -राष्ट्रपति सी

‘आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्यभार’ -राष्ट्रपति सी

केन्द्रबिन्दु
0
Shares

चीनका राष्ट्रपति सी चिन फिङले आधुनिक समाजवादी देश निर्माण गर्नु नै प्रमुख कार्य भएको बताएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका सीले चीनको १४औँ राष्ट्रिय जन काङ्ग्रेसको पहिलो अधिवेशनमा जियाङसु प्रान्तका प्रतिनिधिमण्डलका सदस्यहरू सँग छलफलमा भाग लिँदै आइतबार उक्त टिप्पणी गरेका हुन् । -सिन्ह्वा

Skip This
Skip This
Logo