सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक दर्ता गर्ने सरकारको निर्णय

सत्य निरुपण सम्बन्धी ऐन संशोधन विधेयक दर्ता गर्ने सरकारको निर्णय

केन्द्रबिन्दु
0
Shares

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक आज प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको छ । 

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

Skip This
Skip This
Logo