सरकारले फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षण सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
भारतबाट विषादी परिक्षणबिना नै तरकारी आयात गर्न दिएको भन्दै विवाद सिर्जना भएको थियो ।































प्रतिक्रिया