नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभा सुरु हुने भएको छ ।
महासंघको २४ औं साधारणसभा आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको जनाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उदघाटन गर्ने साधारणसभामा ‘एफक्यान एक्सिलेन्स अवार्ड’ पनि बितरण हुनेछ भने ३८ विधामा संस्था तथा व्यक्तिलाई पुरस्कृत गरिनेछ ।
साधारण सभामा देशभरबाट करिव ११ सय प्रतिनिधि र पाँचसय पर्यवेक्षक सहभागी हुनेछन् ।































प्रतिक्रिया