नेपालले चौथो विकेट पनि गुमायो, भिम २९ रन बनाएर आउट भए

नेपालले चौथो विकेट पनि गुमायो, भिम २९ रन बनाएर आउट भए

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध आफ्नो चौथो विकेट गुमाएको छ ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो चौथो विकेट गुमाएको हो । नेपालका भिम सार्की २९ रन बनाएर आउट भए । उनलाई रोहन मुस्तफाले क्याच आउट गराएका हुन् ।  यसअघि नेपालका कुशल मल्ल तेस्रो विकेटको रुपमा आउट भएका थिए ।

Logo