हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
देशको पहाडी भू–भागका केही स्थानहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूको मौसम आँशिक बदलीदेखि सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।





























प्रतिक्रिया