आज सोमबारबाट नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा २ कम्पनीको कारोबार रोक्का हुने भएको छ ।
फागुन २९ गतेदेखी सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सले मर्जरपश्चात् एकीकृत कारोबार सुरु गर्ने भएकाले आजबाट कारोबार बन्द हुने भएको हो । सोमबारबाट १५ दिनका लागि नेप्सेमा यी २ कम्पनीको कारोबार रोक्का हुनेछन् ।





























प्रतिक्रिया