कुमारी बैंकको संस्थापक सेयरमा आवेदन दिने समय थप

कुमारी बैंकको संस्थापक सेयरमा आवेदन दिने समय थप

केन्द्रबिन्दु
0
Shares

कुमारी बैंकको संस्थापक सेयरमा आवेदन दिने समय चैत ६ गतेसम्म थप गरेको छ ।

बैंकले फागुन १६ गतेदेखि २ लाख ९६ हजार कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा न्यूनतम ११९ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

यस लिलामी सेयरमा अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक कुमारी क्यापिटल, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

Skip This
Skip This
Logo