राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सनले राष्ट्रपति पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।

पौडेलले आजमात्रै शितलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपतिकाे पद तथा गोपनियताको शपथ लिएका छन्।

Skip This
Skip This
Logo