प्रि-ओपन सेसनमा ओरालाे लाग्याे नेप्से

प्रि-ओपन सेसनमा ओरालाे लाग्याे नेप्से

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ । 

नेप्स सूचक ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा आएको छ । १२ कम्पनीको २१० कित्ता सेयर कारोबार हुँदा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

Logo