पाल्पामा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते

पाल्पामा ग्यास सिलिन्डर पड्किँदा एक जना घाइते

केन्द्रबिन्दु
0
Shares

पाल्पामा ग्यास सिलिण्डर पड्किँदा एकजना घाइते भएका  छन्।

बगनासकाली गाउँपालिका ८ बराङ्दीमा बुधबार बिहान ८ बजेतिर ग्यास सिलिण्डर पडकिदा ५२ वर्षीया पम्फा घिमिरे घाइते भएकी छिन् ।

घाइते घिमिरेको हात र मुखमा सामान्य चोट लागेको छ भने घरमा सामन्य क्षति भएको छ । स्थानीयको सहयोगमा आगो निभाइका कारण थप क्षति हुनबाट रोकिएको छ।  घटनाबारे थप विवरण आउन बाँकी छ।

Skip This
Skip This
Logo