विश्वकप लिग–२ः युएई र पपुवा न्युगिनी भिड्दै

विश्वकप लिग–२ः युएई र पपुवा न्युगिनी भिड्दै

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप लिग टु अन्तर्गत सिरिजको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी र युएईबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा हुनेछ । पीएनजी आजको खेल जितेर विश्वकप लिग टु को यात्रा सुखद अन्त्य गर्ने योजनामा छ ।

युएई पनि पपुवा न्यु गिनी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जीवितै राख्न चाहन्छ ।

Logo