नेपाली क्रिकेट समर्थकले भरिएको कीर्तिपुर मैदान [तस्विरमा]

नेपाली क्रिकेट समर्थकले भरिएको कीर्तिपुर मैदान [तस्विरमा]

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत आजको अन्तिम खेलमा नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ । नेपाली क्रिकेट खेलाडीलाई हौसला प्रदान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान पुगेका छन् । 

साथै आजको खेल हेर्न ठूलो सङ्ख्यामा नेपाली दर्शक पनि पुगेका छन् । अनुहारमा नेपाली झण्डाको रङ्ग पोतेका र नेपाली झण्डा बोकेका दर्शकले नेपाली खेलाडीलाई हौसला प्रदान गरिरहेका छन् । आजको खेलमा यूएईलाई हराउन सकेमा नेपाल सोझै जिम्बावेमा हुने एकदिवसीय विश्वकप ग्लोबल छनोटमा पुग्नेछ।

यूएईसँग हारेमा नेपालले यसै महिनाको अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ। नेपाल पराजित भएमा नामिबिया सोझै विश्व कप छनोटमा पुग्नेछ। नेपाल र यूएईबीच अहिलेसम्म १२ एकदिवसीय खेल भएको छ। जसमा समान छ खेलमा जित र हार छ। नेपालले पछिल्ला दुवै खेलमा यूएईलाई हराएको छ।

May be an image of 1 person and outdoors

May be an image of 3 people, stadium and outdoors

May be an image of 3 people and outdoors

May be an image of one or more people and outdoors

May be an image of grass and text that says 'CAN'

May be an image of 6 people, people standing, outdoors and text that says 'CAN KELME KELME'

May be an image of 2 people, people standing and outdoors

May be an image of 8 people, people standing and outdoors

May be an image of 3 people, people standing and outdoors

May be an image of 1 person, standing and outdoors

Skip This
Skip This
Logo