मूल्यवृद्धिविरुद्ध नेमकिपाकाे प्रदर्शन

मूल्यवृद्धिविरुद्ध नेमकिपाकाे प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) निकटको नेपाल क्रान्तिकारी किसान संघले मूल्यवृद्धिविरुद्ध प्रदर्शनमा उत्रिने भएकाे छ । 

रासायनिक मलमा गरिएको मूल्यवृद्धिविरुद्ध बिहीबार अपरान्ह काठमाडाैंमा प्रदर्शनमा उत्रिन लागेकाे हाे । काठमाडौंको सुन्धाराबाट निकालेकाे जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत हुने जनाइएको छ ।

जुलुस सुन्धाराबाट न्युरोड, इन्द्रचोक, असन, भोटाहिटी, जमल हुँंदै रत्नपार्कमा पुगेर सभामा परिणत हुने पार्टीले जनाएको छ । सभामा पार्टी नेता तथा किसान नेताहरुबाट सम्वोधन हुने जनाइएको छ । 

Logo