राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक शुरु भएको छ ।
शनिवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बसेको हो । बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।

प्रतिक्रिया