आज काँग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

आज काँग्रेस कार्यसम्पादन र संसदीय दलको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

 नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन र संसदीय दलको बैठक आज बस्दै छ ।  

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शङ्कर हलमा बिहान साढे १० बजे बस्ने बताइएको छ । त्यस्तै आजै १२ बजे बस्ने गरी संसदीय दलको बैठक बोलाइएको छ। 

Logo