नेपाली बजारमा सुनको मूल्य फेरि बढ्यो, प्रतितोला १ लाख १० हजार

नेपाली बजारमा सुनको मूल्य फेरि बढ्यो, प्रतितोला १ लाख १० हजार

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज  सुनको मूल्य फेरि बढेको  छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  सुनको मूल्य प्रतितोला १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको छ । 

आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ। यस्तै,आज चाँदीको मूल्य तोलामा १३ सय ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय १० रुपैयाँ कायम थियो।

Logo