एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सत्तापक्षमा पनि बस्ने

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने, सत्तापक्षमा पनि बस्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको दिने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । यसअघि पनि नेकपा एसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो । 

साथै बैठकले संसद्मा सत्तापक्षको बेन्चमा बस्ने पनि निर्णय गरेको पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए । 

Logo