प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट

प्रि-ओपन सेसन नेप्सेमा सामान्य अंकको गिरावट

केन्द्रबिन्दु
0
Shares

प्रि-ओपन सेसनमा नेप्से सूचक सोमबार सामान्य अंकले घटेको छ। नेप्स सूचक ०.१३ अंकले घटेर १९२६.२७ विन्दुमा आएको छ। ६ कम्पनीको २४० कित्ता सेयर हुँदा ५७ हजार ५२५ रुपैयाँको सेयर कारोबार भएको छ।

यो सेसनमा २ कम्पनीको भाउ बढेको छ,भने २ कम्पनीको मूल्य घटेको छ। बाँकीमा कुनै परिवर्तन भएको छैन।

Logo