अब सरकारलाई पूर्णता दिन गृहकार्य हुन्छ -काँग्रेस प्रवक्ता महत

अब सरकारलाई पूर्णता दिन गृहकार्य हुन्छ -काँग्रेस प्रवक्ता महत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका प्रवक्ता तथा सांसद प्रकाशशरण महतले अब सरकारलाई पूर्णता दिन गृहकार्य हुने बताएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद महतले सरकारले चाँडै पूर्णता पाउने बताएका हुन् । उनले सरकारलाई पूर्णता दिन सम्पूर्ण रुपले गृहकार्य हुने बताए । 

उनले भने – ‘अब सरकारले चाँडै पूर्णता पाउँछ । काममा केन्द्रीत हुनुपर्ने समय छ । सम्पूर्ण शक्ति अब काममा लगाउनुपर्छ । डेलिभरी दिनुपर्छ । अब त सरकारले पूर्णता पाउनेतिरै सम्पूर्ण गृहकार्य हुन्छ ।’

Logo