एमाले अध्यक्ष ओली आज गृह जिल्ला जाँदै

एमाले अध्यक्ष ओली आज गृह जिल्ला जाँदै

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा जाने भएका छन्।

भोलि दमक २ मा निर्माण गरिएका ४३ वटा आवास भवनको उद्घाटन र जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओली आज  झापा जान लागेका हुन्। ओली आज दमकस्थित आफ्नै निवासमा बस्नेछन्। जहाजमार्फत दिउँसो १ बजे ओली भद्रपुर जाने कार्यक्रम रहेको छ ।

Logo